दफा ४५
वार्षिक प्रतिवेदन
आयोगले सम्पादन गरेका काम कारबाही सहितको विवरण प्रत्येक वर्ष वार्षिक प्रतिवेदनको रुपमा संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष पेश गरी सार्वजनिक गर्नेछ ।